नेपाल राष्ट्रिय गोलकिपर किरण चेम्जोङ माल्दिभ्सबाट नेपाल आइपुगे

नेपाल राष्ट्रिय गोलकिपर किरण चेम्जोङ फिलिपिन्सविरुधको खेलकालागि माल्दिभ्सबाट आज नेपाल आइपुगेका छन् ।

चेम्जोङ माल्दिभ्सको टि सी स्पोर्टसबाट ब्यवसायिक फूटबल खेल्छन् ।

नेपालले फिलिपिन्ससँग एएफसी एसियन कप क्वालिफायर्स २०१९ अन्तर्गत पहिलो अवे खेल मनिलामा मार्च २८ मा खेल्दैछ ।

अन्तिम टोलि:
गोलरक्षक : बिकेश कुथु, किरण कुमार लिम्बु, विशाल श्रेष्ठ ।
डिफेन्डर : रविन श्रेष्ठ, बिराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रन्जित धिमाल, जितेन्द्र कार्की।
मिडफिल्डर : बिक्रम लामा, रोहित चन्द, विशाल राई, हेमन गुरुङ, अन्जन विष्ट, सुजल श्रेष्ठ।
फरवार्ड:  बिमल घर्ती मगर, रन्जन बिष्ट, भरत खवास, कर्ण लिम्बु ।


प्रतिक्रिया दिनुहोस

Loading...