नेपाली राष्ट्रिय अन्तिम टोलिको घोषणा

नेपाल कोच गोयोतुकु कोजीले २०-सदस्य नेपाली राष्ट्रिय फुटबल टोलिको घोषणा आज गरेका छन् ।

२७ खेलाडीबाट २० जना भएका छन् । कर्ण लिम्बुले राष्ट्रिय टोलिमा स्थान बनाउन सफल भए भने अनिल गुरुङ, एलान नयौपाने, मान बहादुर तामाङ, सुमन लामा, राजेन्द्र रावल, देवेन्द्र तामाङ र बिमल बस्नेत अटाउन सकेनन् ।

नेपालले फिलिपिन्ससँग एएफसी एसियन कप क्वालिफायर्स २०१९ अन्तर्गत पहिलो अवे खेल मनिला मा मार्च २८ मा खेल्दैछ ।

अन्तिम टोलि:
गोलरक्षक : बिकेश कुथु, किरण कुमार लिम्बु, विशाल श्रेष्ठ ।
डिफेन्डर : रविन श्रेष्ठ, बिराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रन्जित धिमाल, जितेन्द्र कार्की।
मिडफिल्डर : बिक्रम लामा, रोहित चन्द, विशाल राई, हेमन गुरुङ, अन्जन विष्ट, सुजल श्रेष्ठ।
फरवार्ड:  बिमल घर्ती मगर, रन्जन बिष्ट, भरत खवास, कर्ण लिम्बु ।


प्रतिक्रिया दिनुहोस

Loading...