साउथ एसिया जापान यू १६ फूटबल कार्यक्रम अन्तर्गत नेपाल यू १६ले भुटान यू १६लाई ७-१ले पराजित गरेको छ।
खेल कोलोम्बोको रेस कोर्स मैदान आज सम्पन भएको थियो।
नेपालले अब श्री लन्का र जापान यू १६ सँग खेल्ने छ।