फिफा बरियतामा नेपाल ३ स्थान माथि उक्लियो

मार्च महिनामा नेपाल फिफा फुटबल बरियतामा ३ स्थान माथि उक्लेको छ। नेपाल १ सय ७० औं स्थानमा आइपुगेको छ। दक्षिण एसियाली राष्ट्रमध्ये  नेपाल चौथौमा छ भने  भारत शीर्श स्थानमा छ ।  यस महिना दुई स्थान तल झर्दै १३२औं स्थानमा आइपुगेको छ। माल्दिभ्स यथा स्थान १४०औं स्थानमा छ।

१. भारत: १३२ २. माल्दिभ्स: १४० ३. अफगानिस्तान: १५६ ४. नेपाल: १७० ५. भुटान: १७० ६. बंगलादेश: १९३ ७. श्रीलंका: १९७ ८. पाकिस्तान: १९८

एसियाली राष्ट्रमा ईरान सवैभन्दा माथी ३३औं स्थानमा छ। शीर्ष स्थानमा अर्जेन्टिना, दोस्रो स्थानमा ब्राजिल र जर्मनी तेस्रो स्थानमा कायम छ।


प्रतिक्रिया दिनुहोस

Loading...