अन्तरकलेज फुटबलः साइपाल सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । साइपाल एकेडेमी प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

साइपालले जनप्रेमीलाई १–० गोलले पराजित ग¥यो । साइपालका अस्मित घिमिरे ‘म्यान अफ द म्याच’ घोषित भए । यो खेलसंगै सेमिफाइनल समीकरण तयार भएको छ ।

सेमिफाइनलमा साइपालको भेट लिटिल एन्जल्स (एलए) संग हुने छ भने आयोजक ब्रिजवाटर इन्टरनेसनल कलेजले सैनिकको सामना गर्ने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...