सातदोबाटोमा ‘एन्फा वाटिका’ तयार

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा कम्प्लेक्स अगाडी नै एन्फा वाटिको निर्माण गरेको छ । जसको उद्घाटन शुक्रबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाले गरेका थिए ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) लाई नै लक्षित गरेर मुख्य सडक नजिक बनाइएको उक्त वाटिकामा फुटबलको आकृति, एन्फा, फिफा, एएफसीको लोको समेत आकर्षक रुपमा निर्माण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...