स्टार खेलाडी बिमल र अन्जन घर फर्के

नेपाल अन्तरराष्ट्रिय खेलाडी बिमल घर्ती मगर र अन्जन बिष्ट स्पेनबाट घर फर्केका छन।

खेलाडीहरु आज दिउसो त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा अबतरण गरेका हुन ।

बिमल बेल्जियममा रहेर ट्रैनिङ लिएका थिए। बिष्ट स्पेनको मार्बेला युनाईटेड यफ सि मा करिब २ महिना ट्रैनिङ लिएका थिए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...