नेपाल यु–२३ र म्यानमार यु–२३ बीचको पहिलो हाफसम्मको खेल १–१ को बराबरीमा

काठमाडौं (खेलदैनिक) । कतारको दोहामा जारी मैत्रीपूर्ण फुटबल म्याचतर्फ नेपाल यु–२३ फुटबल टोली र म्यानमार यु–२३ फुटबल टोलीले पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेका छन् ।

कतार स्पोर्टस क्लबमा खेल शुरु भएको पहिलो मिनटमै अनन्त तामाङले हेडद्वारा सुन्दर गोल गर्दै नेपाललाई अग्रता दिलाए तापनि त्यो अग्रता टोलीले जोगाउन सकेन ।

दोस्रो हाफको खेल केहीबेर शुरु हुँदै ।


प्रतिक्रिया दिनुहोस

Loading...