अन्जनले गोल गर्दा पहिलो हाफसम्म नेपाललाई अग्रता

काठमाडौं (खेलदैनिक) । फिफा विश्वकप २०२२ को एसियाली छनौटतर्फ चाइनिज ताइपेई विरुद्ध भिडिरहेको नेपालले पहिलो हाफसम्म १–० को अग्रता बनाएको छ ।

खेल शुरु भएको तेस्रो मिनटमै अन्जन बिष्टले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएका छन् । आफ्नो पहिलो खेलमा कुवेतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको नेपाललाई आजको जित निकै महत्वपूर्ण पनि छ ।

दोस्रो हाफको खेल केहीबेरमा शुरु हुँदै ।


प्रतिक्रिया दिनुहोस

Loading...