दिवारात्री भेट्रान फुटबल प्रतियोगिता हुने, विजेतालाई १ लाख

काठमाडौं (खेलदैनिक) । चावहिल स्पोर्टस् क्लबको आयोजनामा यहि साउन २३ गतेदेखि दिवारात्री भेट्रान फुटबल प्रतियोगिता शुरु हुँदैछ । प्रतियोगिताको खेलहरु गणेशस्थान स्पोर्टस् ग्राउण्डमा हुनेछ ।

प्रतियोगिताको आधिकारिक वेब पार्टनर रहेको गोलनेपालका प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । साथै टिम दर्ता शुल्क ७५०० तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...