तस्विरहरुमा हेर्नुहोस राष्ट्रिय फुटबल टोलीको अभ्यास (फोटो फिचर)

काठमाडौं (खेलदैनिक) । फिफा विश्वकप २०२२ को छनौटतर्फ दोस्रो चरणको छनौट खेल्ने तयारीमा रहेको नेपाली फुटबल टोलीले त्यसका लागि आवश्यक तयारी र अभ्यासलाई तिव्र पारेको छ । एएफसी एसियन कपको छनौट खेल्ने तयारीमा समेत रहेको नेपालका लागि विश्वकप छनौट निकै महत्वपूर्ण छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीको तयारी तस्विरहरुमा हेर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस

Loading...