२५ तस्विरहरुमा हेर्नुहोस नेपाल र मलेसियाको भिडन्त (फोटोफिचर)

काठमाडौं (खेलदैनिक) । आइतबार क्वालालम्पुर स्थित बुकिट जलिल नेशनल स्टेडियममा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा नेपालले हार बेहोर्यो । मलेसिया विरुद्ध खासै खुलेर खेल्न नसकेको नेपालले घरेलु टोलीलाई २–० ले नतिजा सुम्पियो ।

तस्विरहरुमा हेर्नुृहोस नेपाल र मलेसियाबीचको भिडन्त :

(तस्विर : मलेसिया एफए)


प्रतिक्रिया दिनुहोस

Loading...