इशान कप फुटबल : समताको जित

काठमाडौं (खेलदैनिक) । समताले आठौं इशान कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा बुधबार जित हात पारेको छ । समताले जीवन तारालाई २–० गोलले पराजित गर्यो ।

अन्य खेलमा कान्तिभैरवले छहारीलाई ६–०, ग्रिनताराले बुद्ध एकेडेमीलाई सडनडेथ तथा मंगलदीपले गुरुकुललाई १–० गोलले हराए । नेपालयले अरुणिमाबाट वाकओभर पायो ।


प्रतिक्रिया दिनुहोस

Loading...