कौस्तुभ कप : न्युस्टार पोल विजयी

काठमाडौं (खेलदैनिक) । न्यु स्टार पोलले दोश्रो कौस्तुभ कप फुटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ । न्यु स्टार पोलले पिस प्वाइन्ट स्कुललाई ४–२ गोलले पराजित गर्यो । विजेताका सन्देश मगर ‘म्यान अफ द म्याच’ घोषित भए ।

त्यस्तै मोनास्टिकले नवजीवनलाई ३–० तथा विनायकले जेन्युनलाई २–० गोलले हराए । मोनास्टिकका युवराज अधिकारी तथा विनायकका प्रणव राई ‘म्यान अफ द म्याच’ चुनिए ।


प्रतिक्रिया दिनुहोस

Loading...