
काठमाडौं (खेलदैनिक) । दक्षिण एसियाली खेलकुद (साग)को १३औं संस्करण आयोजना गर्ने तयारीमा रहेको नेपालले त्यसका लागि आवश्यक पूर्वाधार निर्माणको कार्यलाइृ पनि तिव्रता दिएको छ । दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यो खेलकुदको कुम्भमेला काठमाडौं र पोखरामा आयोजना हुँदैछन् ।
त्यसैक्रममा ७२ सालको विनाशकारी भूकम्पले जिर्ण बनेको नेपालको एक मात्र रंगशाला दशरथ रंगशाला हाल पूननिर्माणको तयारीमा छन् । गोलनेपालको रिपोर्टअनुसार रंगशालाको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको बताइएको छ ।
हेर्नुहोस भिडियो पनि ।