मनाङ् मर्स्याङ्दी आज घरेलु टोलि चितागोङ् अबाहानीसँग भिड्दै

मनाङ् मर्स्याङ्दी आज घरेलु टोलि चितागोङ् अबाहानीसँग भिड्दै छ।

मनाङलाई यो खेल जित्नै पर्ने दबाब छ भने चित्तगोङलाई बराबरी गरे मात्र पनि पुग्छ।

खेल यम ए अजिज रङशालामा ३:४५ मा सुरु हुनेछ।

आजको खेलको नतिजा के हुनेछ? अनुमान गर्नुहोस्।


प्रतिक्रिया दिनुहोस

Loading...