उदयपुर गोल्डकपको तयारी तीव्र

गाईघाट (खेलदैनिक) । यहि जेठ अन्तिम सातादेखि शुरु हुन गईरहेको छैठौं उदयपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ । उदयपुर जिल्ला फुटबल संघको आयोजनामा हुन गईरहेको प्रतियोगिताको फाइनल खेल जेठ ३२ गते हुनेछ ।

थरुहट स्टेडियममा हुन गईरहेको प्रतियोगितामा नेपालका शिर्ष क्लबहरुको सहभागिता रहने पनि आयोजकले बताएको छ । त्यस्तै प्रतियोगितालाई यसपटक पनि भव्यताका साथ सम्पन्न गर्न सम्पूर्ण तयारी तीव्रताका साथ शुरु गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...