शहिद स्मारक सी डिभिजन लिग छनौट यसै सातादेखि

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यहि जेठ ७ गतेदेखि शहिद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगिता काठमाडौंमा शुरु हुने भएको छ ।

छनौट प्रतियोगितामा विभिन्न जिल्लाहरुबाट सहभागी कुल ३८ टोलीहरुलाई १२ समूहमा विभाजन गरिएको छ । स्मरणीय छ, एन्फाले यसबर्षदेखि माथिल्लो डिभिजनका लिगहरुमा रेलिगेशन र प्रोमोशन हुने बताईसकेको छ । यसअघि २०७५ सालको लिगमा रेलिगेशन नगराउँदा त्यसकौ चौतर्फ चर्चा र आलोचना पनि भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...