क्रिस्टल प्यालेसले नेपाली ठिटो बिवेश गुरुङलाई अनुबन्धीत गरेको छ ।
केन्ट अनलाईनले उक्त कुरा बताएको छ।
गुरुङ लाई पाँच महिनाको ट्रायल पस्चात टिममा राखिएको बताईएको छ । गुरुङले अहिलेको लागि स्कलर्शिप प्राप्त गरेका छ्न।
गुरुङ यूकेमा नै बसोबास गर्छन।