मनाङ मर्श्याङ्दी क्लब शाहएेन अस्माये सँग ३-१ ले पराजित

मनाङ मर्श्याङ्दी क्लब अफ्गानिस्तानको शाहएेन अस्मायेसँग ३-१ ले पराजित भएको छ।

आज चित्तगोङमा भएको खेलमा मनाङले खासै खेल प्रदर्शन गर्न सकेन।

अमीरुद्दीन सारीफीले ह्याट-ट्रिक पुरा गरे। मनाङका लागि युवा खेलाडी बिमल बस्नेतले हेड मार्फत गोल गर्न सफल भए।

आजको खेलमा पराजित भये पनि मनाङको लागि सेमिफाइनलमा प्रबेस गर्ने अवसर रहेको छ। अब मनाङले फेब्रुअरी २४ मा चित्तगोङ अबहनी सँग खेल्ने छ।


प्रतिक्रिया दिनुहोस

Loading...