बुढासुब्बा गोल्डकप : नेपाल पुलिस र युनाइटेड सिक्किम खेल्दै, एपिएफलाई हराउँदै संकटा सेमिफाइनलमा

फागुन १०  – धरानमा जारी बुढासुब्बा गोल्डकपको आजको खेल नेपाल पुलिस क्लब र युनाइटेड सिक्किमबिच हुने छ ।  मंगलबार अन्तिम क्वाटरफाइनल खेल यी दुई टीमबीच हुन लागेको हो ।

सोमबारको खेलमा संकटा क्लब विजयी भएको छ । विभागीय टोली एपिएफलाई १–० गोल अन्तरले हराँउदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।

संकटाका लागि खेलको ३९ औँ मिनेटमा राज पौडेलले गोल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...