कुवेत पुग्यो नेपाली राष्ट्रिय फुटबल टोली

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्न कुवेतको राजधानी कुवेत सिटी ओर्लिएको छ ।

नेपाली टोलीले २१ मार्च (बिहीबार) का दिन घरेलु टोली कुवेतसँग अल–सबाब स्पोर्टस् स्टेडियममा मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ ।

नेपाली टोलीलाई बुधबार माउण्ट एभरेष्ट क्लबका अध्यक्ष इन्द्र पोखरेल र सदस्य उपषा पोखरेलले एयरपोर्टमा स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...