महिला साफ : पहिलो हाफ मै भारतको गोल बर्षा

बिराटनगर (खेलदैनिक) । साफ महिला च्याम्पियनसिपतर्फ साविक विजेता भारतले आफ्नो पहिलो खेलको पहिलो हाफमै गोलको बर्षा गरेको छ ।

बिराटनगर स्थित शहिद रंगशालामा जारी समूह बी तर्फको पहिलो खेलमा भारतले माल्दिभ्स विरुद्ध पहिलो हाफसम्म ५–० को अग्रता बनाएको छ । दोस्रो हाफ केहीबेरमा शुरु हुँदैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...