साफ महिला च्याम्पियनसिप : नेपालको अग्रपंक्ति निरु र साबित्राले सम्हाल्दै

बिराटनगर (खेलदैनिक) । आजदेखि शुरु हुन गईरहेको साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा भुटान विरुद्ध आग्रपंक्ति जिम्मेवारी निरु थापा र साबित्रा भण्डारीले पाएका छन् ।

बिराटनगर स्थित शहिद रंगशालामा केही बेरमा शुरु हुन गईरहेको पतियोगितातर्फ भुटान विरुद्ध उत्रिने नेपालको स्क्वाड यसप्रकार रहेको छ ।

गोलरक्षक : एन्जिला सुब्बा

डिफेन्डर्स : हिरा भुजेल, गीता राना, अमृत जैशी, मनमाया लिम्बु

मिडफिल्डर्स : मन्जली योन्जन, रेनुका नगरकोटी, दिपा राई, अनिता बस्नेत

फरवार्डस् : निरु थापा, साबित्रा भण्डारी

नेपाली टोली ४–४–२ को रणनीति बनाएर उत्रिदैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...