बिर्तामोडा (खेलदैनिक) । झापामा जारी मगमग चौथो झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितातर्फ बुधबार भएको नेपाल पुलिस क्लब र रुस्लान थ्रीस्टार क्लबबीचको खेलको तस्विरहरु यहाँ हेर्नुहोस् ।
तस्विरहरुमा यस्तो देखियो थ्रीस्टार र पुलिसको खेल (फोटो फिचर)
फाल्गुन २२, २०७५ |
(Post a Comment)