पाँचौ माइभ्याली गोल्डकपको खेलतालिका सार्वजनिक (खेलतालिकासहित)

इलाम (खेलदैनिक) । टुबोर्ग पाँचौं माइभ्याली गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा फागुन २६ गतेका दिन आयोजक माइभ्याली एफसी, इलाम र दार्जिलिङ युनाइटेड, भारत आमने सामने हुनेछन् ।

इलाम स्थित ठुलो टुँडीखेल मैदानमा हुने प्रतियोगिताको फाइनल खेल भने चैत्र ५ गते हुनेछ । माइभ्याली एफसी, इलामको आयोजनामा शुरु हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...