तस्विरहरुमा हेर्नुहोस झापा र हङकङको रोमाञ्चकता (फोटो फिचर)

बिर्तामोड (खेलदैनिक) । आयोजक मगमग झापा–११ एफसी जारी मगमग चौथो झापा गोल्डकप अन्तर्राष्टिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाले सोमबार भएको पहिलो क्वाटरफाइनलमा हङकङ नेप्लिज एकेडेमीलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो ।

झापाको जितमा कर्ण लिम्बुले एक मात्र निर्णायक गोल गरे । तस्विरहरुमा हेर्नुहोस् झापा र हङकङबीच भएको खेलको रोमाञ्चकता ।


प्रतिक्रिया दिनुहोस

Loading...