हिरो गोल्डकप फाइनल : पहिलो हाफमा मन्जलीको बराबरी गोल, दोस्रो हाफमा नेपाल फेरि पछाडी

काठमाडौं (खेलदैनिक) । हिरो गोल्डकप महिला च्याम्पियनसिपतर्फ जारी फाइनल भिडन्तको पहिलो हाफतर्फ नेपालले म्यानमारसँग १–१ को बराबरी खेलेको छ ।

कालिंगका स्टेडियममा सम्पन्न खेलको ३४ औं मिनटमा नेपालले गोल खान पुगेको थियो । यद्यपि पहिलो हाफ कै इन्जुरी समयमा मन्जली योन्जनले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिईन् ।

तर दोस्रो हाफको ५३ औं मिनटमा फेरि म्यानमारले गोल गर्दै खेलमा अग्रता बनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...