मनाङका पूर्व यु–१८ कप्तान सुनुवारको निधन

काठमाडौं (खेलदैनिक) । चर्चित नेपाली फुटबल क्लब मनाङ मस्र्याङ्दी क्लबका पूर्व यु–१८ कप्तान धिरज सुनुवारको शनिबार निधन भएको छ । गोलनेपालका अनुसार दिवंगत सुनुवार पछिल्लो समय यता पेटको क्यान्सरसँग जुधिरहेका थिए ।

खेलदैनिक परिवार दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।


प्रतिक्रिया दिनुहोस

Loading...