पहिलो मालेपाटन सेभेन ए साइड फाल्गुन सात बाट

पहिलो मालेपाटन सेभेन ए साइड फूटबल प्रतियोगिता फाल्गुन सात बाट सुरु हुने भएको छ।

मालेपाटन युथ क्लब ले प्रतियोगिता आयोजना गरेको हो।

प्रतियोगिता को प्रथम पुरस्कार १,५०,५५५ रहेको छ भने दोस्रो पुरस्कार रु ८५५५५ रहेको छ।

५० टिमहरु ले भाग लिने कुरा आयोजकले बताएका छन।


प्रतिक्रिया दिनुहोस

Loading...