मनाङ मर्श्याङ्दी क्लब भर्खरै चित्तगोङ पुगेको छ।
मनाङ मर्स्याङ्दी क्लब ढाका हुँदै चित्तगोङ पुगेको हो । ।
मनाङ ढाका मोहमेदन, चित्तगोङ अबहनी र असाये शाहएेन को ग्रुपमा रहेको छ।
मनाङले पहिलो खेल १९ तरिखमा एम ए अजिज रङशालामा खेल्ने छ ।
(तस्बिर: दिल तमाङ एन एस जे एफ )