मनाङ मर्स्याङ्दी क्लब चित्तगोङ पुग्यो

मनाङ मर्श्याङ्दी क्लब भर्खरै चित्तगोङ पुगेको छ।

मनाङ मर्स्याङ्दी क्लब ढाका हुँदै चित्तगोङ पुगेको हो । ।

मनाङ ढाका मोहमेदन, चित्तगोङ अबहनी र असाये शाहएेन को ग्रुपमा रहेको छ।

मनाङले पहिलो खेल १९ तरिखमा एम ए अजिज रङशालामा खेल्ने छ ।

(तस्बिर: दिल तमाङ एन एस जे एफ )


प्रतिक्रिया दिनुहोस

Loading...