मनाङ मर्स्याङ्दी क्लब भर्खरै ढाका बिमानस्थलमा अबतरण गरेको छ ।
२३ खेलाडी सम्मिलित टोली आज नै चित्तगोङ पुग्नेछ।
मनाङ ढाका मोहमेदन, चित्तगोङ अबहनी र असाये शाहएेन को ग्रुपमा रहेको छ।
मनाङले पहिलो खेल १९ तरिखमा एम ए अजिज रङशालामा खेल्ने छ ।