मनाङ मर्स्याङ्दी क्लब शेख कमाल अन्तरराष्ट्रिय क्लब फूटबल प्रतियोगितामा भाग लिन बाङ्लादेश प्रस्थान गरेको छ।टिम ढाका हुँदै चित्तगोङ पुग्नेछ।
मनाङ ढाका मोहमेदन, चित्तगोङ अबहनी र असाये शाहएेन को ग्रुपमा रहेको छ।
मनाङ ले पहिलो खेल १९ तरिखमा एम ए अजिज रङशालामा खेल्ने छ ।