
काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि माघ २५ गतेदेखि शुरु हुन गईरहेको शहिद स्मारक बी डिभिजन लिगको खेलतालिका सार्वजनिक गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाउँदै छन् । प्रतियोगिताको उद्घाटन खेलमा झम्सीखेल युथ क्लबले ब्वाईजन युनियन क्लबको सामना गर्नेछ भने दोस्रो खेलमा टुसाल युथ क्लबले श्री भगवती क्लबसँग भिड्नेछ ।
यस्तो छ खेलतालिका :

