फाल्गुनन्द गोल्डकप : झापा र कर्ण सिंह सेनाम मेमोरियलबीच भएको खेलको हाईलाईट भिडियो हेर्नुहोस् (भिडियो)

पाँचथर (खेलदैनिक) । शनिबारदेखि शुरु रुस्लान दशौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितातर्फ झापा–११ र कर्ण सिंह सोनाम मेमोरियल, ताप्लेजुङबीच सम्पन्न उद्घाटन खेलको हाईलाईट भिडियो हेर्नुहोस् ।

खेलमा झापा ३–१ ले बिजयी भएको थियो । साथै झापाका देवेन्द्र तामाङ म्यान अफ द म्याच घोषित भएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...