ए डिभिजन लिग : एन्फाद्वारा १३ औं चरणको खेलतालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ १३ औं चरणको खेलतालिका सार्वजनिक गरेको छ ।

यहि पुष २१ देखि २४ गतेसम्म हुने १३ औं चरणको शुरुवाती दुई खेल एपिएफ स्टेडियममा हुने भएको छ । जसतर्फ पहिलो खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ भने दोस्रो खेलमा सरस्वती युथ क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

नेपाली फुटबल साईट गोलनेपालका अनुसार यस बर्षको लिग उपाधि मनाङ मस्र्याङ्दी क्लबले यसघि नै जितिसकेको छ । साथै यस सिजन जारी लिगमा मनाङ शतप्रतिशत जितका साथ शिर्ष स्थानमा समेत छ ।

हेर्नुहोस खेलतालिका ।


प्रतिक्रिया दिनुहोस

Loading...