साफ महिला च्याम्पियनसिपका लागि नेपालको तयारी तीव्र (भिडियो)

काठमाडौं (खेलदैनिक) । यहि फागुन २८ (मार्च १२, २०१९) देखि नेपालमे आयोजना हुन गईरहेको साफ महिला च्याम्पियनसिपका लागि नेपाली महिला टोलीले आफ्नो तयारी त्रीव पारेको छ ।

बिराटनगरको शहिद रंगशालामा हुन गईरहेको च्याम्पियनसिपतर्फ आयोजक नेपाल, बंगलादेश, भुटान र पाकिस्तान समूह ए मा रहेका छन् । त्यस्तै समूह बी तर्फ साविक विजेता भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

https://twitter.com/Goal_Nepal/status/1077435452850790400

च्याम्पियनसिपको उद्घाटन खेलमै नेपालले पाकिस्तानको सामना गर्नेछ भने सोही दिन बंगलादेशले भुटानसँग भिड्नेछ ।

नेपाली महिला फुटबल टोलीको तयारी भिडियोमा हेर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस

Loading...