यस्तो रह्यो आर्मी र एपिएफको भिडन्त (फोटो फिचर)

काठमाडौं (खेलदैनिक) । पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई २–१ ले हरायो ।

तस्विरहरुमा हेर्नुहोस आर्मी र एपिएफको भिडन्त ।


प्रतिक्रिया दिनुहोस

Loading...