स्वदेश फर्किए नेपाली स्टार रोहित

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित मिडफिल्डर रोहित चन्द इण्डोनेसियाबाट स्वदेश फर्किएका छन् ।

इण्डोनेसियामा पर्सिजा जकार्ताबाट व्यवसायीक फुटबल खेलिरहेका रोहितको टोलीले यस सिजन इण्डोनेसिया लिगा वानको उपाधि जितेको थियो । साथै गत साता मात्र रोहितले इण्डोनेसियाको उत्कृष्ट फुटबलरको अवार्ड समेत जितेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...