माल्दिभ्समा किरण बने उत्कृष्ट गोलरक्षक

काठमाडौं (खेलदैनिक) । नेपालका नम्बर एक गोलरक्षक किरण चेम्जोङले माल्दिभ्सको धिवेही प्रिमियर लिगतर्फ उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका छन् ।


किरणको टोली टिसी स्पोर्टस्ले शुक्रबार पहिलोपटक धिवेही प्रिमियर लिगको उपाधि जितेको थयो । किरणले यसअघि गत बर्ष मिनर्वा पञ्जाबबाट खेल्दै चर्चित भारतीय आई लिगको उपाधि समेत जितेको थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...