तस्विरहरुमा हेर्नुहोस थ्रीस्टार र बीबीसीको भिडन्त (फोटो ग्यालरी)

काठमाडौं (खेलदैनिक) । पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ आइतबार दावेदार रुस्लान थ्रीस्टार क्लबले ब्रीगेड ब्वाईज क्लब (बीबीसी) लाई ५–१ ले हरायो । आठ महिनापछि मैदान फर्किएका थ्रीस्टारका स्टार कप्तान बिक्रम लामाले पनि क्लबका लागि गोल गरे ।

थ्रीस्टारको यो लगातार दोस्रो जित थियो । यसअघि उसले आफ्नो पहिलो खेलमा फ्रेण्डस क्लबलाई हराएको थियो । तस्विरहरुमा हेर्नुहोस् थ्रीस्टार र बीबीसीको भिडन्त ।


प्रतिक्रिया दिनुहोस

Loading...