
(तस्विर : एन्फा)
काठमाडौं (खेलदैनिक) । यहि आउँदो असोज ३ गतेदेखि नेपालले आयोजना गर्न गईरहेको एएफसी यु–१६ महिला च्याम्पियनसिपको छनौट खेल खेल्न फिलिपिन्सको टोली शुक्रबार नेपाल आइपुगेको छ ।
Welcome to Nepal ! https://t.co/vnL55REGDt
— GoalNepal.com (@Goal_Nepal) September 14, 2018
समूह ई मा रहेको नेपालसँगै मलेसिया, भियतनाम र फिलिपिन्स रहेका छन् । नेपालले आफ्नो पहिलो खेल असोज ३ गते फिलिपिन्ससँग खेल्दै छनौट प्रतियोगिताको शुरुवात गर्नेछ । त्यस्तै दोस्रो खेल असोज ५ गते म्यानमारसँग खेल्नेछ भने असोज ७ गते अन्तिम खेल मलेसियासँग खेल्नेछ ।