नेपाल साफ यु–१५ च्याम्पियनसिपको समूह ए मा

काठमाडौं (खेलदैनिक) । बिहीबार बंगलादेशमा निकालिएको साफ यु–१५ च्याम्पियनसिपको ड्र बाट नेपाल, बंगलादेश, माल्दिभ्स र पाकिस्तान समूह ए मा परेका छन् । त्यस्तै समूह बी मा भारत, श्रीलंका र भुटान परेका छन् ।


यहि आउँदो अक्टुबर २५ देखि ३ नोभेम्बरसम्म नेपाल मै आयोजना हुन गईरुहेको च्याम्पियनसिपमा नेपालसँगै भारतलाई पनि उपाधिको दावेदार मानिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...