स्वदेश फर्कियो नेपाली राष्ट्रिय फुटबल टोली

काठमाडौं (खेलदैनिक) । साफ सुजुकी कपको सेमिफाइनल पराजय पछि नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार बंगलादेशबाट स्वदेश फकिएको छ ।

साफ सुजुकी कपतर्फ बुधबार सम्पन्न सेमिफाइनलमा भाल्दिभ्ससँग ३–० ले पराजित भएपछि नेपालको साफ जित्ने सम्भावना सेमिफाइनलबाटै समाप्त भएको थियो ।

साफ सुजुकी कपको फाइनलमा शनिबार साविक विजेता भारत र माल्दिभ्स उपाधिका लागि भिड्दै छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...