आयोजक बंगलादेशको जित यहाँ हेर्नुहोस् (भिडियो)

काठमाडौं (खेलदैनिक) । यस बर्षको साफ च्याम्पियनसिपतर्फ नेपालसँगै समूह ए मा रहेको आयोजक बंगलादेशले जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

मंगलबार समूह ए तर्फ को दोस्रो खेलमा घरेलु टोलीले भुटानमाथि २–० को जित हात पार्यो । यो जितसँगै बंगलादेश समूह ए को शिर्ष स्थानमा उक्लियो । मंगलबार नै सम्पन्न पहिलो खेलमा नेपाल भने पाकिस्तानसँग १–२ ले पराजित हुन पुगेको थियो ।

आयोजक बंगलादेश र भुटानबीचको खेलको हाइलाईट भिडियो हेर्न छुटाउनु भयो कि ? यहाँ हेर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस

Loading...