यसरी हार्यो पाकिस्तानसँग नेपाल (भिडियो)

काठमाडौं (खेलदैनिक) । बंगलादेशमा मंगलबारदेखि शुरु साफ च्याम्पियनसिपतर्फ नेपालले आफ्नो पहिलो खेल मै पाकिस्तानको हातबाट २–१ को हार बेहोरेको छ ।

ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा सम्पन्न समूह ए तर्फको पहिलो खेलमा नेपाल आफ्नै गल्ती र कमजोर रक्षापंक्तिका कारण पराजित हुन पुग्यो ।

हेर्नुहोस खेलको हाईलाईट भिडियो :


प्रतिक्रिया दिनुहोस

Loading...