शानदार जितका साथ हिमालयको विजयी सुरुआत

काठमाडौं (खेलदैनिक) । हिमालय सीमापार वाणिज्य संघले अन्तर संस्था सेभेन ए साइड फुटबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा कपनमा भइरहेको प्रतियोगितामा हिमालयले साइपाल एकेडेमीलाई ७–० गोलअन्तरले पराजित ग¥यो । विजयी टिमका लागि नवीन पाण्डे र दिनेश व्यञ्जनकारले ह्याट्रिक गरे भने थप एक गोल सविन शाक्यको नाममा रह्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...