स्ट्रिट चाईल्ड वल्र्डकपमा नेपालको यात्रा क्वाटरफाइनलबाट समाप्त

काठमाडौं (खेलदैनिक) । रुसमा जारी स्ट्रिट चाईल्ड वल्र्डकपमा सहभागिता जनाउन मस्को पुगेको नेपाली फुटबल टोली शेल्टर आश्रय नेपाल क्वाटरफाइनलमा पराजित भएको छ ।


आइतबार भएको क्वाटरफाइनलमा उज्वेकिस्तानसँग २–१ ले पराजित हुँदै नेपालको यात्रा क्वाटरफाइनलबाटै टुँगिएको हो । प्रतियोगितातर्फ क्वाटरफाइनल प्रवेश गर्ने क्रममा नेपालले केन्या र ताजिकिस्तानलाई पराजित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...