काठमाडौं (खेलदैनिक) । शुक्रबारदेखि रुसमा शुरु स्ट्रिट चाईल्ड वल्र्डकपमा नेपाली टोलीको रुपमा सहभागिता जनाएको शेल्टर आश्रय नेपालले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । क्वाटरफाइनल प्रवेश गर्ने क्रममा नेपालले ताजिकिस्तानलाई ३–१ ले हरायो ।
Nepal Street Child Team Enters QFs Of Street Child World Cup In Moscow, Russia.
More: https://t.co/JaLf5FfKzC (Pics: SCU Media)
— GoalNepal.com (@Goal_Nepal) May 12, 2018
नेपालको जितमा पवन शाहीले दुई गोल गरे भने कप्तान रोशन भुजेलले एक गोल गरे । शनिबार नै सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले केन्यालाई २–० ले हराएको थियो ।