एपिएफमाथि थ्रीस्टारको जित तस्विरहरुमा हेर्नुहोस (फोटोफिचर्स)

बिर्तामोड (खेलदैनिक) । रमपम तेस्रो झापा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा सोमबार उपाधिको दावेदार मानिएको रुस्लान थ्रीस्टार क्लबले सशस्त्र प्रहरीको एपिएफलाई १–० ले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो ।

प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टारका लागि बिदेशी खेलाडी अजयी मार्टिन्सले एक मात्र निर्णायक गोल गरे । सोझै बाई पाएर क्वाटरफाइनलमा भिडेका यी दुई टोलीबीचको भिडन्त रोमाञ्चक थियो ।

तस्विरहरुमा हेर्नुहोस झापा गोल्डकपमा सोमबार सम्पन्न थ्रीस्टार र एपिएफबीचको खेलको भिडन्त ।


प्रतिक्रिया दिनुहोस

Loading...